सरकारको निम्तोमा पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आपत्ती

विराटनगर/  कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षलाई बार्तामा बोलाएकोप्रति पुन नामांकन संघर्ष समितिले आपत्ती जनाएको छ । समितिले विज्ञाप्ति जारी गर्दै यस्तो प्रतिक्रिया जनाएको हो । विज्ञापितको लेखिएको छ– छापामार शैलीमा शासक जातीय एकल नश्लीय एवम् गोत्रीय आधारको प्रदेश नाम ‘कोशी’ खारेजीको आन्दोलनको क्रममा २०८० जेठ १४ गते विराटनगरबाट पक्राउ परेका ८६ मध्ये २६ जनालाई प्रहरीले … Continue reading सरकारको निम्तोमा पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आपत्ती